+
Search

ताजा अपडेट +

पपुलर +

चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम इन्टरनेश्नल एचिभमेन्ट अवार्ड

चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम इन्टरनेश्नल एचिभमेन्ट अवार्ड
बिशाल खबर
४ दिन अगाडी

काठमाडौं, २९ चैत्र । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम इन्टरनेश्नल एचिभमेन्ट अवार्ड (सिजन–२) को ‘बेष्ट योङ अन्टरप्रन्यूर’ बाट सम्मानित भएकी छिन् । इण्डोनेसियाको बालीमा आज (शुक्रबार) सम्पन्न एक समारोहमार्फत गौतमलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

निकिला मिडिया नेटवर्कले आयोजना गरेको उक्त इभेन्टको सहकार्य भने बाली पेजेन्ट्सले गरेको हो । नायिका गौतमले कलाकारिता र आफ्नो व्यवसाय सँगसँगै अघि बढाएकी छिन् । उनको नेतृत्वदायी भूमिकाको कारण आज प्राइम टिभीको लोकप्रियता पनि चुलिएको छ ।

Pitambar New Nepali Movie

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर