+
Search

ताजा अपडेट +

पपुलर +

भूलको बाटो गीत का डाईरेक्टर कुबेर तामाङ को गीत सार्वजनिक

भूलको बाटो  गीत का डाईरेक्टर कुबेर तामाङ को गीत सार्वजनिक
बिशाल खबर
२ दिन अगाडी

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गितको नाम हो `भूलको बाटो´  किरन भुजेल र सेर्या राईले स्वर दिएको उक्त गितमा शब्द भने स्याडो रियलको छ । अमेरिकामा बसेर समाजसेवि गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदी ले समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजेका छन ।

https://www.facebook.com/share/v/1N8YHoXUUQ/

कुबेर तामागको डाईरेक्सनमा यो गित निर्माण भएको छ ! साथै दर्जनौ कलाकारहरु: मेघ सुबेदि (स्याडो रियल) संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्रीको अभिनय छ । टेकेन्द्र शाहले सम्पादन गरेको यो गितमा राम शरण उप्रेतीले छायांकन गरेका छन । गित निकै उत्कृष्ट र संदेश मुलक रहृको छ ।

छोटो समयमा गितले राम्रो प्रतिक्रिया पाएको छ । गित Sejal & Sister News & Entertainment युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर